कलंकीका होटेलहरुमा खुलेआम यौनधन्दा

१ मंसिर, काठमाडौं । कलंकीका केही होटेल र खाजाघरमा खुल्लमखुला यौनधन्दा हुने गरेको सरकारी अनुगमन टोलीले फेला पारेको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयकी अधिकृत अनिता अधिकारी नेतृत्वको टोलीले २७ कात्तिकमा गरेको अनुगमनमा उक्त तथ्य खुलासा भएको हो । यौनकार्यमा लगाइएका अधिकांश १८ वर्षमुनिका किशोरी छन् । ११ सदस्यीय टोलीमा मन्त्रालय तथा केन्द्रीय बालकल्याण … Continue reading कलंकीका होटेलहरुमा खुलेआम यौनधन्दा